TodayPati

यूएईलाई पराजित गर्दै नेपाल पहिलोपटक महिला क्रिकेट विश्वकपमा

टुडेपाटी-जनकपुरधाम, कार्तिक २८ गते । नेपाली महिला क्रिकेट टिमले पहिलो पटक विश्वकपमा स्थान बनाएको छ। बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले आउँदो जनवरीमा मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्ने अवसर सुरक्षित गरेको हो। यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा सजिलै पूरा ग¥यो। […]

बर्दिवासले जित्यो वनदेवी माई गोल्डकपको उपाधि

टुडेपाटी-जनकपुरधाम, कार्तिक २५ गते । धनुषाको बटेश्वर गाउँपालिका २ सितापुरमा सम्पन्न १२ औं वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि जनसेवी बर्दिवास टिमले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोगक वनदेवी युवा क्लवलाई दुई गोलले पराजित गर्दै गोल्डकपको उपाधि हात पारेको हो । उसले गोल्डकपको प्रथम उपाधि १ लाख ५१ हाजार नगदसहित सिल्ड जित्न सफल भएको […]

बटेश्वरमा सम्पन्न खुल्ला क्रिकेटको उपाधि जनकपुरले जित्यो

टुडेपाटी-जनकपुरधाम, कार्तिक २४ गते । धनुषाको बटेश्वरमा सम्पन्न पालिकास्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि जनकपुरले जितेको छ । शुक्रबार भएको फाइनले खेलमा आयोजक टीम प्रगतिशील युवा क्लबलाई पराजित गर्दै जनकपुर टीमले खेलको उपाधि हात पारेको हो । प्रतियोगिताको प्रथम उपाधि ३२ हजार नगद र सिल्ड जनकपुरले जितेको हो । जनकपुरले आयोजक टिम प्रगतिशील युवा क्लबलाई १९१ […]

बटेश्वरमा पालिका स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सुरु

टुडेपाटी– जनकपुरधाम, कार्तिक १२ गते । धनुषाको बटेश्वर गाउँपालिकामा पालिका स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। बटेश्वर गाउँपालिका–३ मा रहेको जनशक्ति माध्यमिक विद्यालयको खेलमैदानमा, प्रगतिशील युवा क्लबको आयोजनामा प्रतियोगिता आरम्भ भएको हो। क्रिकेट प्रतियोगिताको उद्घाटन बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष फुलकुमारी सिंहले गरिन्। क्लबका अध्यक्ष मुकेश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष सिंह प्रमुख अतिथिका रूपमा […]

बटेश्वरमा सम्पन्न –१९ भलिबल प्रतियोगिताको उपाधि गंगोत्रीले जित्यो

टुडेपाटी-जनकपुरधाम, भदौ १ गते । बटेश्वर गाउँपालिका ३ मा सम्पन्न अण्डर १९ भलिबल प्रतियोगिताको उपाधि गंगोत्री ईंगलिस बोर्डिंग स्कुलले जितेको छ । आयोजक बटेश्वरको उज्जवल क्लब दोस्रो भएको छ । शनिबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर स्थित गंगोत्री बोर्डिंग स्कुल र आयोजक उज्जवल क्लबीच फाइनल खेल खेल भएको थियो । जसमा गंगोत्रीले जित हात पारेको हो […]

बटेश्वर गाउँपालिकामा भलिबल प्रतियोगिता सुरु

फुलगेन मगही–धनुषा, साउन २७ गते । धनुषाको बटेश्वर गाउँपालिकामा भलिबल प्रतियोगिता सुरु भएको हो । उज्जवल युवा क्लब बटेश्वर ३ को आयोजनामा स्थानीय  जन शक्ति माध्यमिक विद्यालयको  प्रांगणनमा प्रतियोगिता सुरु भएको हो । शनिबार क्लबका अध्यक्ष शंकर शर्माको अध्यक्षतामा तथा समाजसेवी गणेश साहको प्रमुख आतिथित्यमा प्रतियोगिताको उदघाटन गरिएको हो ।प्रतियोगितामा जम्मा – १२ ओटा सहभागि […]

धनुषामा सम्पन्न अण्डर १८ क्रिकेटको उपाधि युथ क्लव बटेश्वरले जित्यो

टुडेपाटी-जनकपुरधाम, साउन २० गते । धनुषाको बटेश्वर गाउँपालिका–४ मा सम्पन्न अण्डर १८ क्रिकेट प्रतियोगितको उपाधि आयोजक टिम युथ क्लब बटेश्वरले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक युथ क्लव बटेश्वरले ५ विकेटले एसके शान्तिपुर टिमलाई पछ्याउँदै जित हात पारेको हो । टस जितेर पहिलो बलिङ गरेको बटेश्वर युथ क्लवले १३ दशमलव २ ओभरमा ११२ […]

धनुषाको बटेश्वरमा अण्डर-18 क्रिकेट प्रतियोगिता सुरु

टुडेपाटीजनकपुरधाम, साउन १० गते । धनुषाको बटेश्वरमा अण्डर एटिन ( अठार वर्ष मूनिको) क्रिकेट प्रतियोगिता सुरु भएको छ । बटेश्वर युथ क्लव बटेश्वर गाउँपालिका–४ को आयोजनामा शिवशक्ति माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।बिहीबार एक समारोहबीच खेलको माओवादी केन्द्रका नेता तथा स्थानीय समाजसेवी देवसागर दास र वडा नं. ३ का वडाध्यक्ष राममणि कुशवाहाले संयुक्त […]

धनुषा लिग फुटबलको उपाधि धारापानीले जित्यो

टुडेपाटी-जनकपुरधाम, असार ४ गते । धनुषा जिल्ला ए डिभिजन लिग फुटबलको उपाधि यज्ञभुमि युवा समाज धारापानीले जितेको छ । जनकपुरधाम स्थित कर्भडहल फुटबल मैदानमा मंगलबार भएको फाइनल खेलमा बेंगाडारलाई ०–१ गोल अन्तरले पराजित गर्दै यज्ञभुमि युवा समाज धारापानी विजयी भएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ए डिभिजन जिल्ला लिग उपाधि जितेका धारापानीलाई […]

धनुषा जिल्ला लिग फुटबल सुरु

टुडेपाटी-जनकपुरधाम, जेठ १३ गते । जनकपुरमा एन्फा धनुषा जिल्ला लिग फुटबल सुरु भएकाे छ । जिल्ला फुटबल संघकाे आयाेजनामा जनकपुर-१३ स्थित कभर्डहल फुटबल खेल मैदानमा जिल्ला लिग शनिबार देखि सुरु भएकाे हाे । १० टिम सहभागी खेल अषाढ ४ गते सम्म सञ्चालन हुने छ । जनकपुरधाम उप महानगरपालिकाका मेयर मनाेज साहले रेफ्रिलाई फुटबल हस्तान्तरण गर्दै […]