TodayPati

मंगलम् डायग्नोस्टिक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता

जनकपुरधाम, असोज ६ गते । स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले जनकपुरधाम स्थित मंगलम् डायग्नोस्टिक सेन्टर प्रा.लि. र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौताले बीमित कर्मचारी तथा ग्राहकहरूलाई सहज र किफायती दरमा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ । सम्झौतामा मंगलम् डायग्नोस्टिक सेन्टरका प्रबन्ध निर्देशक अर्थ ठाकुर र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स जनकपुर […]

पत्रकार महासंघ मधेशले जनकपुरमा पायो ४ कठ्ठा जग्गा, अब भव्य भवन निर्माण गर्ने

टुडेपाटी-जनकपुरधाम, साउन २१ गते । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आफ्नै भवन निर्माणका लागि जनकपुरधाममा गुठी संस्थानसँग चार कठ्ठा जग्गा लिजमा प्राप्त गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित श्रीराम मन्दिर गुठीअन्तर्गतको सो जग्गा सरकारी वकिलको कार्यालय नजिकै पर्छ । सोमबार काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा महासंघ र गुठी संस्थानबीच औपचारिक सम्झौता भएको हो । […]

वीरगन्जबाट स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

टुडेपाटी-जनकपुरधाम, असार १७ गते । वीरगन्जबाट स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्साको पकहामैनपुर गाउँपालिकाका अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का विनित श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का दीपक कुमार सोनार छन् । वीरगन्जको विभिन्न ठाउँबाट तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

चिनियाँ दूतावासद्वारा जनकपुरमा ‘स्वच्छ पानी अभियान’ परियोजनाको उद्घाटन

टुडेपाटी-जनकपुरधाम, असार १४ गते । नेपालस्थित चिनियाँ दूतावासले जनकपुरधाममा दुईवटा स्वच्छ पानी अभियान परियोजनाको उद्घाटन तथा हस्तान्तरण गरेको छ । जनकपुरधाम ८ स्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञनकुपमा स्वच्छ पानी अभियानर जनकपुर – ११ स्थित दलित समुदायमा कार्यक्रम  परियोजनाको हस्तान्तरण गरेको हो । दुताबासले आफ्ना यूथ पायोनियर्स तथा सीएफआरडी नेपाल अफिसको सहकार्यमा विद्यालयमा स्वच्छता र […]

धनुषाको चित्रपुरमा दुईदिने आँप मेला

टुडेपाटी-जनकपुरधाम, असार १३ गते । धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित चित्रपुरमा भोलिबाट दुई दिने आँप मेला आयोजना हुने भएको छ। स्थानीय स्तरमा उत्पादित आँपको प्रवद्र्धन, व्यवसायिक विस्तार तथा चित्रपुरलाई कृषिपर्यटन गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ असार १४ र १५ गते मेला हुने आयोजक चित्रपुर म्याङ्गो एग्रो […]

मधेशमा अस्पतालहरुको स्वीकृति र नविकरणमा ठूलो रकम चलखेलको आशंका, अख्तियारले थाल्यो अनुसन्धान

टुडेपाटी-जनकपुरधाम, जेठ १९ गते । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाथि भ्रष्टाचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। निजी स्वास्थ्य संस्थाबाट आर्थिक लेनदेनमार्फत इजाजत तथा नविकरणको प्रक्रिया अघि बढाइएको उजुरी आएपछि अख्तियारको केन्द्रीय कार्यालय, टंगालले छानबिन सुरू गरेको हो। मन्त्रालयले अस्पतालहरूलाई इजाजत दिने क्रममा मापदण्डको उल्लंघन गर्दै गम्भीर अनियमितता गरेको आरोप उजुरीमा […]

‘हर्ट अट्याक’को उपचार अब जनकपुर प्रादेशिक अस्पतालमै, क्याथल्याब सेवा नियमित सुरु

टुडेपाटी-जनकपुरधाम, जेठ २ गते । जनकपुर प्रादेशिक अस्पतालले हृदयघातसहित मुटुरोग सम्बन्धि उत्कृष्ट उपचारका लागि  नियमित क्याथ ल्याब सेवा सुरु भएको छ । मुटु रोग बिभागले नियमित क्याथ ल्याब सेवा सुचारु गरेको अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहले जानकारी दिए । उनका अनुसार अन्जियोग्रफी , एञ्जियोप्लास्टि, कर्डियाक पेसमेकर तथा अन्य सेवाहरु समेत सुचारु भएको छ । […]

महोत्तरीमा भारतीय बसको ठक्करबाट महिलाको ज्यान गयो

टुडेपाटी-जाकपुरधाम, जेठ २ गते । महोत्तरीको जलेश्वरमा भारतीय टुरिस्ट बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा जलेश्वर नगरपालिका– सारी निवासी ५० वर्षीया संजु ठाकुर रहेको प्रहरीले जनाएको छ । आज दिउँसो जलेश्वर नगरपालिका – २ सिनेमा हल चोकमा एमपी १३ पी ७७३३ नम्बरको भारतीय टुरिस्ट बसले ठक्कर दिँदा उनी  गम्भीर घाइते भएकी […]

सिरहामा टिपरको ठक्करबाट एकजनाको मृत्यु

जनकपुरधाम, बैशाख ३० गते । सिरहाको मिर्चैयामा टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले जानकारी दिए । उनका अनुसार आज बिहान पौने ६ बजेतिर यउदयपुर तर्फबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक […]

गोलबजारको एक होटेलबाट खैरो हिरोइनसहित दुईजना पक्राउ

टुडेपाटी-जनकपुरधाम, फागुन २८ गते । सिरहाको गोलबजारमा लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा एक होटल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोलबजार नगरपालिका–४ स्थित ’हाइवे होटल’ मा शंका लागेर खानतलासी गर्दा ठूलो परिमाणमा खैरो हिरोइन फेला परेको सिरहा प्रहरीले जनाएको छ। सिरहाको औरही गाउँपालिका–२, बनिनिया टोलकी नगिरा खातुन खातुनको सो होटलमा छापा मार्दा बेसिनमा लुकाइएको […]