TodayPati

जनकपुरमै खुल्यो अथर कम्पनीको इलेक्ट्रिकल स्कुटर सो रुम

टुडेपटी-जनकपुर, बैशाख २८ गते । अथर इनर्जी नेपालले जनकपुरमै अथर कम्पनीको इलेक्ट्रिकल स्कुटर (सो रुम) सञ्चालनमा ल्याएको छ । जनकपुरको मिल्स एरियामा नितिन ट्रेड लिंकको व्यवस्थापनमा खुलेको अथरको इलेक्ट्रिक सो रुमको एक समारोहबीच उदघाटन गरिएको हो । स्थानीय संजय नायकले संचालनमा ल्याएको अथरको सो रुममा ४५० सिरिज र पारिवारिक प्रयोगका लागि डिजाइन गरिएको अथर रिज्टा […]

जनकपुरमा किया र इसुजु मोटरको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

टुडेपाटी-जनकपुरधाम, पुस २७ गते । जनकपुरमा किया र इसुजु मोटरको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ । जनकपुरधामको मुजेलिया स्थित शिवानी अटो वर्कसप एण्ड डेन्टिङ् पेन्टिङमा किया र इसुजु मोटरको आधिकारिक सर्भिस सेन्टर थपिएको हो । सर्भिस सेन्टरको कियाका ग्राहक सौरभ अग्रवालले रिवन काटेर उद्घाटन गरेका हुन् । श्रवण साहले सञ्चालन गरेको उक्त वर्कसपमा किया […]

जन विकास कपको उपाधि रघुनाथपुरलाई

टुडेपाटी-धनुषा, कार्तिक २६ गते । धनुषाको सबैला नगरपालिकामा सप्पन्न दोस्रो जन विकास कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि सबैला नगरपालिका वाड नम्बर १२ रघुनाथपुरले जितेको छ । मंगलवार सम्पन्न फाइनल खेलमा रघुनाथपुर टिमले २० रनले आयोजक टिम जन विकास यूवा क्लब सबैला नगरपालिका वाड नम्बर १ लाई पराजित गर्दै जित हात पारेको हो । टस जितेर […]

वीरगंज यूनाइटेडले जित्यो बनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि

टुडेपाटी-जनकपुरधाम, कार्तिक १२ गते । धनुषाको बटेश्वर गाउँपालिका–२ सितापुरमा सम्पन्न १३ औं बनदेवी माई अध्यक्ष गोल्डकप–२०८२ को उपाधि वीरगंज यूनाइटेड पर्साले जितेको छ । मंगलबार जनसेवी फुटबल क्लब बर्दिवाससँगको फाइनल खेल निर्धारित समयमा दुबै टोलीले १–१ गोल गर्दै बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटबाट गरिएको खेलको निर्णयमा वीरगंज यूनाइटेड बर्दिबासलाई ३ का विरुद्ध चार गोल […]

बटेश्वरमा तेह्रौं वनदेवीमाई अध्यक्ष गोल्डकप सुरु

टुडेपाटी-जनकपुरधाम, कार्तिक २ गते । धनुषाको बटेश्वर गाउँपालिका – २ सीतापुरमा तेह्रौं वनदेवीमाई अध्यक्ष गोल्डकप सुरु भएको छ । गाउँपालिकाको संरक्षक तथा बनदेवीमाई युवा क्लवको आयोजनामा वनदेवीमाई खेलमैदानमा सुरु भएको गोल्डकपको उद्घाटन गाउँपालिका अध्यक्ष रामअशिष महतोले गरेका छन् । आगामी कार्तिक ११ गतेसम्म चल्ने खेलमा ८ वटा टिमले भाग लिएको आयोजक वनदेवीमाइ युवा क्लवले जनाएको […]

बटेश्वरमा पालिका स्तरीय दोस्रो खुल्ला क्रिकेट प्रतियोगिता प्रारम्भ

फुलगेन मगही –जनकपुरधाम, कार्तिक २ गते । धनुषाको बटेश्वर गाउँपालिका – ३ मा प्रगतिशील युवा क्लवद्वारा पालिका स्तरीय दोस्रो खुल्ला क्रिकेट प्रतियोगिता प्रारम्भ भएको छ । स्थानीय जनशक्ति माविको खेल मैदानमा शनिबार क्लबका अध्यक्ष मुकेश कहतोको अध्यक्षता तथा बटेश्वर गाउँपालिकाका उपाअध्यक्ष फुलकुमारी सिंहको प्रमुख आतिथ्यमा प्रतियोगिताको उदघाटन गरिएको छ ।प्रतियोगितामा  जम्मा–१५ वटा टीम सहभागि भएको […]

समयके पैघ सवाल (कविता)

कतेक बदलल देखलहुँ समाजक हाल,कखनो हँस्सी, कखनो सवाल ।सपना सजल अछि सबके हृदय बीच,तथापि बुझाइत अछि—राहि भेल नीक ? राजनीति मे ध्वनि, विकासक गान,जनता सुनैत छलाह झुठ्ठा बखान ।युवाक हाथ मे बेरोजगारीक बोझ,कखन भेटत हुनकर रोज ? नारीक सम्मान के कखन धरि न्याय ?की एतबे धरि रहत ? सवालक उपाय ?पर्यावरण कनैत आ नदि–नहर सूखायल,की […]

जनकपुर नाइट्सले जित्यो नेपाल कबड्डी लिगको पहिलो उपाधि

टुडेपाटी-जनकपुरधाम, माघ १८ गते । जनकपुर नाइट्सले अपराजित यात्रासहित नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो उपाधि जित्न सफल भएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा जनकपुरले काठमाडौँ माभरिक्सलाई ४५–४१ को झिनो अन्तरले पराजित गर्दै च्याम्पियन बन्ने गौरव हासिल गरेको हो । जनकपुरले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच खेलमध्ये […]

जनकपुर बोल्ट्स (कविता)

जन्म लैते प्रख्यात भ गेल,जेना रहा कोनो अवतार,मधेशी युवाके हृदय मे,बना लेलक अछि बास | जानकी मन्दिर के प्रतिक सँग,कयल गेल सँखघोष,एन.पी.एल. के शुभारम्भ सँग,व्याप्त भेल चहूवोर | सडक, सहर, सदर मे,चर्चा अछि सबठाम,जनकपुर बोल्ट्स के गर्जन सँ,मचल अछि घामासान | धोति, कुर्ता, गम्छा के,फहरा रहल अछि पताखा,टि.यु. क्रिकेट मैदान मे,धमकि रहल अछि बाजा | […]

कप्तान पूजा महतो जनकपुरमा ‘फेस अफ बोल्ट्स्’ घोषित

टुडेपाटी-जनकपुरधाम, मंसिर ३ गते । यु–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतो फेस अफ बोल्ट्स् घोषित भएकी छन् । जनकपुरधाममा सोमबार साँझ आयोजित जर्सी अनावरण कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले कप्तान महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको हो । जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मानसमेत गरेको छ […]