TodayPati

बटेश्वर गाउँपालिकामा भलिबल प्रतियोगिता सुरु

फुलगेन मगही–
धनुषा, साउन २७ गते

धनुषाको बटेश्वर गाउँपालिकामा भलिबल प्रतियोगिता सुरु भएको हो । उज्जवल युवा क्लब बटेश्वर ३ को आयोजनामा स्थानीय  जन शक्ति माध्यमिक विद्यालयको  प्रांगणनमा प्रतियोगिता सुरु भएको हो ।

शनिबार क्लबका अध्यक्ष शंकर शर्माको अध्यक्षतामा तथा समाजसेवी गणेश साहको प्रमुख आतिथित्यमा प्रतियोगिताको उदघाटन गरिएको हो ।
प्रतियोगितामा जम्मा – १२ ओटा सहभागि टीम बीच प्रतिस्पर्धा हुने  स्थानिय शिक्षक राजकिशोर महतोले जानकारी दिए ।

Sponsored

खेलप्रेमी,शिक्षक, विद्यार्थी, खेलाडी लगायतको उपस्थिति रहेको थियो भन्ने कार्यक्रमको उद्घोषण बिजय कुमार दासले गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *