TodayPati

स्थायी सुशासन कायम गर्न जेनजी सारथी बनोस्

शैलेन्द्र क्रान्ति– देशमा सामाजिक सञ्जाल प्रतिबन्ध र कुशासनविरुद्ध भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनले रुपान्तरणको नयाँ अध्याय शुरु भएको छ । युवाहरूसहित ७२ भन्दा बढी नेपालीको सहादत र सयौं घाइतेको बलिदानले अब भ्रष्ट व्यवस्था नियन्त्रणमा आउने आशा पलाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको हठ र अहंकारले सिर्जना गरेको विषम परिस्थिति तत्कालका […]

‘जसको लाठी, उसैको भैँसी !’

– घनश्याम मिश्र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जस्ता राज्यका मुख्य अङ्गहरूमाथि अहिले आम नेपालीले प्रश्न उठाउन थालेका छन् । यसको मूल कारण हो– ती सबैमा व्याप्त चरम राजनीतिकरण । पहिले यस्तो थिएन । तर अहिले ठूला राजनीतिक दलहरूले यी संवैधानिक अङ्गहरूलाई आफ्ना व्यक्तिगत वा पार्टीगत स्वार्थ अनुसार प्रयोग गरिरहेको आम जनताले महसुस गर्न थालेका छन् […]

‘विद्यालय बन्द गर्ने व्यक्ति र संस्थामाथि कारवाही हुनुपर्छ’

रक्की प्रसाद साह (युवा अभिन्ता)–         कुनै पनि व्यक्ति वा संस्थालाई आफ्नो व्यक्तिगत वा संस्थागत स्वार्थका लागि बालबालिकाको पढ्न पाउनु पर्ने अधिकारबाट वन्चित गराउन छुट कसैलाई छैन । यदि कसैले विद्यालयमा बन्द हडताल गर्दै छ भने त्यो गैर कानुनी कार्य हो । त्यस्ता गर्ने व्यक्ति र संस्था दुवै विरुद्ध उजुरी दिई कानुनी दायरामा ल्याउनुपर्छ । […]

छठ महापर्वको पौराणिक्ता, आराधना विधि र सामाजिक संदेश

डा. बिरेन्द्र “मुनिजी” महापर्वको पौराणिक्ता : प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा षष्ठी देवीको साथसाथै सुर्यदेव को पुजा आराधनाको बिधान प्रथम मनु स्वायंभुवको कालखण्ड देखि नै उल्लेख भएको पाइन्छ | शिव पुराण, ब्रह्म्वैवर्त पुराण, मार्कण्डेय पुराण लगायत अन्य बिभिन्न उपनिषद् तथा श्रुतिहरुमा यस महापर्वको महत्त्व बिस्तृत रुपमा बर्णन गरिएको छ | प्रथम मनु स्वायंभुवको […]

लोपोन्मुख बेल्दार जातीको उत्थान कहिले ?

जिवछ राउत बेल्दार– बहुसॉस्कृतिक , वहुधार्मिक विशेषता भएको नेपालमा बहुजातीयले झन् सुनमा सुगन्ध थपेको छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र संस्थापना भइसकेको छ । सबै जातजाति, वर्ग, समुदायले बराबरको अधिकार पाउनेछ कानुनमा उल्ल्ेख छ । अन्य जातजाति जस्तै मधेशमा बसोबास गर्ने आफ्नै मौलिक विशेषता छ । नेपालमा समय समयमा विभिन्न जातजातिहरुलाई आदिवासी, जनजाति तथा दलित वर्गमा […]

‘नेतालाई भ्रष्ट बनाउने जनता हुन्’

आदर्श मण्डल– जहाँका नागरिक रुपैयाँको पछाडि नलागेर भिजन भएको नेतृत्वकर्ता रोजेका छन् । त्यहाँ राम्रो काम, राम्रो विकास भइरहेको छ । जनता पनि खुसी छ्न । उदाहरणको लागि काठमाडौं महानगरपालिका र धरान उप–महानगरपालिका ।आजकालको जनता नेतामा भिजन देख्दैनन्, कति पढेका छन् त्यो देख्दैनन् । चुनावमा कतिसम्म खर्च गर्न सक्छन् की सक्दैनन् बाहेक केही देख्दैनन् । […]

‘श्रीलंका जस्तै नेपालका सरकार हाँक्नेहरूलाई जनताले लखेट्ने दिन आउँदैछ’

विनय आजाद– म पछिल्लो तीन दिनदेखि भाइको उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पतालमा छु । संयोग खराब भएर भनौं, मोटरसाइकल निकै कम गतिमा भएपनि बाटोमा मोडमा ब्रेक नलाग्दा अलमलिएर लड्दा लेगार्डले दाहिने खुट्टा चापिएर हड्डी फ्र्याक्चर हुन गयो । शल्यक्रिया गरेर केही समयका लागि खुट्टामा स्टिल राख्नपर्‍यो । भाइको स्वास्थावस्था सुधारोन्मुख छ । अरू कतै चोटपटक […]

रामकुमारको स्मरणमा शहीद गणेश जर्घा : ‘गोली खान छाती थापे, तर आत्मसमर्पण गरेनन्’

रामकुमार महतो– वि.स. २०५८ देखि २०६० सम्मका दुई वर्ष माओवादी संगठन विस्तारको दृष्टिले महत्वपूर्ण रहे । देशव्यापी रूपमा माओवादीप्रति आकर्षण बढ्दै गयो । मधेसमा पनि माओवादी प्रतिको आकर्षण बढ्दै थियो । धनुषाको उत्तरी क्षेत्रमा माओवादीप्रति आकर्षण बढ्नुको मूल कारण चाहीँ तत्कालीन गाविस अध्यक्ष गणेशबहादुर जर्घाको व्यक्तित्वको प्रभाव नै हो । जनमोर्चा नेपालका तर्फबाट गाविस अध्यक्षमा […]

‘कर्मचारीतन्त्र सुध्रिने कुनै छाँटकाट छैन’

विनय यादव (पत्रकार) म विधिको शासनमा विश्वास गर्छु । यो देशमा जसरी भीआइपीले सेवा पाउँछन्, त्यसैगरी सामान ढंगले एउटा आम मान्छेले पनि सेवा पाउनुपर्छ भन्ने मान्यता मेरो हो । किनकि, यहाँ कोही मंगलग्रहबाट आएका छैनन् । त्यसैले कतै पनि कुनै कामका लागि म आफ्नो परिचय हतपत दिन्नँ । जहाँका कर्मचारीले चिनेका हुन्छन्, त्यहाँ पनि म […]

समाजप्रति जिम्मेवारी बोध कहिले ?

रञ्जन भण्डारी (पत्रकार)– समाज परिवारहरु मिलेर बनेको एक समुह हो । कुनैपनि समाजमा फरक फरक सोँच, धर्म, जात र सम्प्रदायका परिवारहरु हुन सक्छन । तर सबै एउटै समाजमा बस्दै गर्दा उनीहरुमा केही समानता हुन्छ । ती समानताले नै समाजलाई एउटा अदृष्य धागोमा बाँधेर राखेको हुन्छ । तर समाज भएपछि त्यसमा सबै एउटै धारका हुन्छन् भन्ने […]