TodayPati

मधेशमा संघीय चिकित्सक/स्वास्थ्यकर्मीको रजाइँ

शैलेन्द्र क्रान्तिजनकपुरधाम, भदौ १० गते । संघीय सरकारका चिकित्सक वरिष्ठ कन्सल्टेन्ट सर्जन (अधिकृत दशौँ) डा. नागेन्द्र यादवलाई दरबन्दी रहेको चितवनको भरतपुर अस्पतालमा फिर्ता हुन १ असारमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पत्राचार ग¥यो । डा. यादव मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत प्रदेश आपूर्ति केन्द्र, मधेश प्रदेश र जनस्वास्थ्य प्रयोगशालाको प्रमुखको दोहोरो जिम्मेवारीमा छन् […]

बरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन, राजकीय सम्मानको साथ अन्त्येष्टि

टुडेपाटी-जनकपुरधाम, साउन २७ गते । बरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन भएको छ । मंगलबार बिहान निधन भएका उनको राजकीय सम्मानको साथ जनकपुरको स्वर्गद्वारीक श्मशान घाटमा अन्त्येष्ति गरिएको छ । दागबत्तीको बेला प्रहरीले सलामी दिइएको छ । दागबत्ती उनको जेष्ठ पुत्र आभास लाभले दिएका छन् । अन्त्येष्टि तथा शव यात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

मधेशमा ६ महिनामा २४३ महिला हिंसाको घटना

टुडेपाटी-जनकपुरधाम, साउन २३ गते । मधेश प्रदेशमा छ महिनाको अवधिमा २४३ वटा महिला हिंसाको घटना भएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) मधेश प्रदेशले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ को जनवरीदेखि जुनसम्म (६ महिना) मा मधेश प्रदेशमा २४३ वटा महिला हिंसाका घटना भएका छन् । शुक्रबार जनकपुरधाममा आरेक र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा […]

मधेशमा बग्रेल्ती खाल्डोको जोखिममा बालबालिका : वर्षेनी डुबेर सयबढीको अकाल मृत्यु

शैलेन्द्र क्रान्ति-जनकपुरधाम, असार ३२ । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार नजिकको खाल्डोमा जमेको पानीमा आइतबार एकै परिवारका तीन बालबालिका डुबे । मृत्यु हुनेमा कवाड तथा प्लास्टिकका टुक्रा संकलन गरेर जीविकोपार्जन गर्ने स्थानीय अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख […]

यातायात कार्यालय बारामा कार्यालय प्रमुखको गुण्डागर्दी : कार्यकक्षमै सेवग्राहीमाथि आक्रमण

टुडेपाटीजनकपुरधाम, असार २२ गते । यातायात व्यवस्था कार्यालय बारामा एक सेवाग्राही उपर कार्यालयप्रमुख लगायत कर्मचारीले गरेको सामूहिक आक्रमणको भिडियो बाहिरिएको छ । भित्र कार्यालय प्रमुख, सोफामा दुईजना प्रहरी र अर्का एक कर्मचारी बसिरहेका छन् । ढोकामा अर्का कर्मचारी उभिरहेको र एकजना सेवाग्राही केही कार्ड देखाउँदै कार्यालय प्रमुखसँग संवाद गरिरहेको देखिन्छ । सेवाग्राहीले हातमा रहेको कार्ड […]

असई थमन विक हत्या प्रकरणमा उच्चको आदेश : तीनलाई जन्मकैद, छ जनालाई पाँच वर्ष कैद

टुडेपाटी- जनकपुरधाम, असार १८ गते । उच्च अदालत जनकपुरले थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतको फैसला आंशिक रूपमा सदर तथा आंशिक रूपमा उल्ट्याएको छ । त्यस क्रममा जिल्ला अदालत महोत्तरीको फैसला सदर गर्दै तीन प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको छ । अन्य छ जनालाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ । कामु […]

जनकपुरको कृष्णा हस्पिटलमा पत्थरीको अप्रेसनपछि महिलाको मृत्यु, एक लाखमा मिलापत्र

टुडेपाटी-जनकपुरधाम, बैशाख १९ गते । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको छ । गत वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवानको शुक्रबार बिहान मृत्यु भएको हो । शल्यक्रियापछि अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तजनले अस्पतालमा तोडफोड गरेका थिए […]

वीरगञ्जको एक निजी हस्पिटलमा महिलाको मृत्यु, लापरबाहीको आरोप

टुडेपाटी– जनकपुरधाम, चैत १९ गते । वीरगञ्जस्थित एक निजी हस्पिटलमा उपचारका क्रममा लापरबाहीबाट महिलाको मृत्यु भएको आरोप लगोको छ । वीरगञ्जको सीता सुपर स्पेसलिटी हस्पिटलमा बाराको प्रसौनी गाउँपालिका–१ निवासी श्रीवती देवी कुशवाहाको बुधबार राति करिब साढे १० बजे मृत्यु भएको परिवारजनले बताएका छन् । मृतकका छोरा राजकुशवाहाका अनुसार चैत १५ गते आमा श्रीवती देवीलाई उपचारका […]

मधेशमा आज चैती छठ मनाइँदै

टुडेपाटी-जनकपुरधाम, चैत १० गते । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अघ्र्य दिएपछि चैती छठ विधिवत समापन हुने छ । जनकपुरधामको गंगासागर, अर्गजासरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठको लागि गंगासागर […]

काठमाडौं जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु, २७ घाइते

टुडेपाटी-जनकपुरधाम, फागुन ११ गते । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस सोमबार बिहान त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ११ पुरुष छन् । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी छ […]