अमरेश सिंहको अर्को नयाँ छठ गीत सार्वजनिक

टुडेपाटी-जनकपुरधाम, कात्तिक २१ गते । स्वास्थ्यकर्मी समेत रहेका गायक अमरेश सिंहको स्वर रहेको नयाँ छठ गीत सार्वजनिक भएको छ । ’बहाङ्गी लचकत जाई’ बोलको नयाँ छठ गीत सार्वजिक भएको हो । ढल्केवर म्युजिक रेकर्डिङ्ग स्टुडियोबाट निर्माण गरिएको उक्त गीतमा दीपेन्द्र साहले म्युजिक दिएका छन् भने मिक्स मास्टर रंजन राईले गरेका छन् । गीतमा बाँसुरीको म्यूजिक […]
रविराज शाहको छठ पर्वको दुई गीत सार्वजनिक (भिडियो)

टुडेपाटी- जनकपुरधाम , मंसिर १ गते । लोकप्रिय लोक गायक रविराज शाहको छठको दुई गीत सार्वजनिक भएको छ । मधेशी समुदायको महान पर्व छठको पूर्वसन्ध्यामा गायक शाहले छठको दुईवटा मन छुने गीत सार्वजनिक गरेका हुन् । ‘कवना घाटे’ र ‘हे छठी मैयाँ’ नामक दुई गीत शाहको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ । दुबै गीतमा […]
संगीतकार सन्तोष राजलाई राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान

टुडेपाटी– जनकपुरधाम, बैशाख २१ गते । राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ बरिस्ठ संगीतकार सन्तोष राज सहनीलाई प्रदान गरिएको छ । काठमाडौं । नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको अवसरमा विभिन्न स्रष्टालाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ सम्पन्न गरेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा गत शुक्रबार जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न उक्त […]
क्रिकेट खेलाडी आसिफलाई दुई लाख नदग दिने मधेश सरकारको घोषणा

टुडेपाटी-जनकपुरधाम, चैत १० गते । मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि मधेश सरकारले पनि उनलाई दुईलाख रुपैयाँ दिने घोषणा गरेको हो । प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश […]
जनकपुरधाममा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

टुडेपाटी–जनकपुरधाम, माघ १४ गते । जनकपुरधाममा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कनकपटटी युवा क्लव र सरस्वती क्रिकेट टिमको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ वटा टिम सहभागि रहेको आयोजनकले जनाएको छ । शनिबारदेखि सुरु भएको क्रिकेट प्रतियोगिताको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले उदघाटन गरेका हुन् । जनकपुरधाम १७ कनकपटटीमा शुरु भएको सो […]
गायक अम्रेश सिंहको अर्को मैथिली गीत ‘केहन जादु’ बजारमा

टुडेपाटी-जनकपुरधाम, असोज २२ गते । स्वास्थ्यकर्मी समेत रहेका युवा गायक अम्रेश सिंहको स्वरको अर्को मैथिली गीत, केहन जादु, बजारमा आएको छ । धनुषाको बटेश्वर गाउँपालिका २ का बासिन्दा अम्रेशले आफ्नै स्वरमा रोमान्टिक गीत ‘केहन जादु’ शुक्रबार सार्वजनिक गरेका हुन् । साधु शरणले रचना गरेको सो गीत जनकपुरको रिदम स्टुडियोमा रेकर्डिङ गरिएको छ । गीतमा संगीत […]
बटेश्वरमा सम्पन्न प्रदेश स्तरीय तीज नृत्य प्रतियोगिताको प्रथम उपाधि बिराटनगरले जित्यो

टुडेपाटी-जनकपुरधाम, भदौ १४ गते । नेपाली महिलाहरुको महापर्व हरितालिका तीज तथा चौरचनको अवसरमा धनुषाको बटेश्वर गाउँपालिकामा आयोजित प्रदेश स्तरीय तीज नृत्य प्रतियोगिताको प्रथम उपाधी मोरङको बिराटनगर नृत्य टिमले जितेको छ । चारै राउन्डमा उत्कृष्ट रोमाञ्चक नृत्य प्रस्तुत गर्दै बिराटनगर टिमले प्रथम पुरस्कार ५० हजार नगर र सिल्ड जित्न सफल भएको हो । स्थानीय शिवशक्ति यूथ […]
जनकपुरधाममा अमरेशको ‘तुमसे ही’ कभर गीत सार्वजनिक

टुडेपाटी-जनकपुरधाम, पुस १७ गते । अमरेश सिंहको स्वर रहेको रोमान्टिक गीत ‘तुमसे ही’ कभर गीत सार्वजनिक भएको छ । इस्वी संवतको नयाँ वर्ष सन् २०२२ को अवसरमा जनकपुरमै रेकर्डिङ गरिएको सो गीत सार्वजनिक गरिएको हो । दिपेन्द्र साहको संगीत रहेको गीत बिशेषतः युवा माझ लोकप्रिय हुनेगरि निर्माण गरिएको छ । गायक अमरेशका दाई रामवरण महतो […]
आज ‘क्रिसमस डे’ मनाइँदै, प्रदेश २ सहित देशभर सार्वजनिक विदा

टुडेपाटी-जनकपुरधाम, पुस १० गते ।इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी […]
आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

टुडेपाटी- जनकपुरधाम, वैशाख २१ गते । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ । बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो । आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’