TodayPati

नेपाल हुँदै तीन आतंकवादी प्रवेश गरेको भन्दै विहारमा कडा सुरक्षा सतर्कता

टुडेपाटी-जनकपुरधाम, भदौ १२ गते । नेपालको सीमा हुँदै भारतको विहार आतंकवादी प्रवेश गरेको भन्दै सुरक्षा सतर्कता कडा पारिएको छ । जैश–ए–मोहम्मद समूहका तीन जना आतंककारी नेपालमार्ग हुँदै बिहार प्रवेश गरेको आशंका गरिएको छ । भारतको प्रहरी मुख्यालयले सबै सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई सक्रिय बनाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । इन्डिया टुडेका अनुसार, […]

भारतको गुजारातमा पुल भत्किदाँ ९ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, असार २५ गते । भारतको गुजारातमा पुल भत्किदाँ ९ जनाको मृत्यु भएको छ ।भारतीय प्रान्त गुजरातको बडोदरास्थित महिसागर नदीको पुल भत्किएर दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल सवारीसाधनहरू गुडिरहेका बेला बुधबार बिहान अचानक भत्किएर खसेको हो । यस क्रममा पुलसँगै दुई ट्रक, दुई कार र एउटा रिक्सा […]

पेरुकोमा करिब साढे ३ हजार वर्ष पूरानो सहरको अवशेष फेला

एजेन्सी-जनकपुरधाम, असार २३ गते । पेरुको उत्तरी बरेन्का प्रान्तमा अवस्थित एक प्राचीन सहरको खोज गरिएको छ । यो सहर करिब ३,५०० वर्ष पुरानो रहेको अनुसन्धानकर्ताहरूले जानकारी गरेका छन्। पेनिको नाम दिइएको उक्त सहर प्रशान्त महासागर तटीय क्षेत्र, आन्देस पर्वत श्रृङ्खला र अमेजन उपत्यकाका प्राचीन समुदायहरूबिचको महत्त्वपूर्ण व्यापारिक केन्द्रको रूपमा विकसित भएको विश्वास गरिएको छ।लिमाबाट करिब […]

भारत र पाकिस्तान युद्धविराम, सीमा क्षेत्रमा खुसियाली

एजेन्सी-जनकपुरधाम, बैशाख २७ गते । भारत र पाकिस्तानबीच पूर्ण युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले यो सहमति तत्काल लागू हुने गरी गरिएको बताएका छन्। भारतका विदेश सचिव विक्रम मिस्री र पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री इसाक डारले युद्धविरामको औपचारिक जानकारी दिएका हुन्। मिस्रीका अनुसार, पाकिस्तानका सैन्य अपरेशन्स निर्देशक (डीएमजीओ) ले भारतीय समकक्षीसँग आज […]

भारतद्वारा पाकिस्तान प्रशासित कश्मीरका ९ ठाउँमा हवाइ आक्रमण, ७ जना मारिए

एजेन्सी-जनकपुरधाम, बैशाख २४ गते । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाइ हमला गरेको छ। पहलगाम आक्रमणको १५ दिन पछि उक्त हवाई हमला गरेको हो। बुधबार राति करिब १.३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरिएको भारतले जनाएको छ। भारत सरकारले केही समयअघि एक विज्ञप्ति जारी गर्दै सेनाले […]

भारतको जम्मुकश्मिरमा आतंककारी हमला, एक नेपालीसहित २७ जनाको हत्या

एजेन्सी-जनकपुरधाम, वेशाख १० गते । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुको आक्रमणमा नेपालीसहित २७ जना मारिएका छन् । दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ । त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । […]

महाकुम्भ जान नयाँदिल्ली रेल्वेस्टेशनमा भागदौड, पाँच बालबालिकासहित १८ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, फागुन ४ गते । भारतको राजधानी नयाँदिल्ली स्थित रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर भागदौड मच्चिएको थियो । मृत्यु हुनेमा ९ जना महिला, पाँचजना बच्चा र तीनजना पुरुष रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतको उत्तरप्रदेशमा लागेको महाकुम्भ मेला हेर्न जानेक्रममा रेलवे स्टेसनमा मानिसहरुको ठूलो भीडमा […]

कुम्भ मेलामा भागदौडमा ३० जनाको मृत्यु भएको पुष्टि

एजेन्सी-जनकपुरधाम, माघ १६ गते । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भइरहेको कुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा ३० जनाको मृत्यु भएको पुष्टि भएको छ। भारतीय अधिकारीहरूका अनुसार कम्तीमा ६० जना घाइते भएका छन्। महाकुम्भका डिआईजी वैभव कृष्णलाई उद्धृत गर्दै ८हिन्दुस्तान टाइम्स८ ले जनाएअनुसार मृतकमध्ये २५ जनाको पहिचान भइसकेको छ भने घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार जारी छ। […]

इजरायल र हमासबी युद्धविराम, १५ महिनाको युद्धमा ४६ हजार मानिसले ज्यान गुमाए

एजेन्सी-जनकपुरधाम, माघ ३ गते । १५ महिनासम्म चलेको रक्तपातपूर्ण संघर्षमा ४६ हजार मानिसको ज्यान गुमेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन्। ६ साता लामो यो युद्धविराम आइतबारदेखि कार्यान्वयनमा आउनेछ। सम्झौताको पहिलो चरणमा इजरायलमा रहेका केही बन्धकहरूलाई हमासले रिहा गर्नेछ। त्यसको बदलामा इजरायलले प्यालेस्टिनी बन्धकहरूलाई मुक्त गर्नेछ। साथै, इजरायली सेना युद्ध क्षेत्रबाट फिर्ता हुनेछ। […]

गुगल म्यापको कारण अधुरो पुलबाट खस्यो कार, तीनजनाको मृत्यु

एजेन्सी–जनकपुरधाम, मंसिर १० गते । भारतको उत्तर प्रदेशमा शनिबार राति एक दर्दनाक घटना भएको छ। बरेली र बदायुंको सीमा क्षेत्रस्थित रामगंगा नदीमा अधुरो पुलबाट कार खस्दा तीनजनाको ज्यान गएको हो। फरिदपुर-बदायुंको दातागञ्ज जोड्ने अधुरो निर्माणाधीन पुलबाट ट्याक्सी परमिट लिएको कार नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कारमा सवार यात्रुहरू गुगल म्यापको सहयोगमा गन्तव्यतर्फ जाँदै थिए। […]