जनकपुरका युवक अरुण कान्त बने हिन्दी फिल्म ’गल्ती’ का ‘हिरो’

टुडेपाटी-जनकपुरधाम, वैशाख २१ गते । जनकपुरका युवक अरुणकान्त यादव नायकको भूमिका निर्वाह गरेको हिन्दी फिल्म ‘गल्ती’ रिलिज भएको छ ।म्याक्स प्लेयर कम्पनीले रिलिज गरेको फिल्म ‘गल्ती’मा नायिकाको भूमिकामा अनुष्का श्रीवास्तवले गरेकी छन् । डाइरेक्टर बासु प्रसाद साहुले डाइरेक्सन गरेको फिल्म ‘गल्ती’मा नायक यादव, नायिका श्रीवास्तवको अलाबा मुख्य कलाकारको भूमिकामा मोहन महतो, अशोक बेनिवाल, सकिला मस्जिद, […]
आईपीएलको पहिलो खेलमा बेंगलोरको जित

टुडेपाटी-जनकपुरधाम,चैत २८ गते । इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले दुई विकेटको जित निकालेको छ । चेन्नईको चिदम्बरम् रंगशालामा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले पूरा ओभर खेल्दै नौ विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको लक्ष्यका साथ मैदान पसेको बैंगलोरले आठ विकेट गुमाउँदै अन्तिम बलमा […]
आईपीएलको १४ औं संस्करण आजदेखि सुरु, पहिलो खेल मुम्बई र बैंगलोरबीच हुँदै

टुडेपाटी-जनकपुरधाम, चैत २७ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । आईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनस र रोयल च्यालेन्जर्स बैंगलोर भिड्नेछन् । खेल चेन्नईस्थित एम ए चिदंबरम स्टेडियमा साँझ पौने ८ बजे सुरु हुनेछ । मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रँदा विराट कोहलीले रोयल च्यालेन्जर्स बैंगलोरको कमान […]
नायिका प्रियंका कार्कीले गरिन् ‘बेबी बम्प’ को तस्बिर सार्वजनिक

टुडेपाटी-जनकपुरधाम, चैत २२ गते । नेपाली चलचित्रका नायिका प्रियंका कार्की आमा बन्दै छिन् । केही दिन पहिले उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उक्त कुराबारे जानकारी गराएकी थिइन् । उनले आज पनि सामाजिक सञ्जालमा ‘बेबी बम्पु’ देखाउँदै तस्बिर सार्वजनिक गरेकी छन् । फोटोसँगै उनले पेटको बच्चालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘मलाई आसा छ तिमि सानो […]
मैथिली फिल्ममा पनि अभिनय गर्ने सौख छ : अभिनेता राजेश हमाल

टुडेपाटी-जनकपुरधाम, फागुन २२ गते । नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमालले आफुले अवसर पाए मैथिली फिल्ममा पनि अभियन गर्न इच्छुक रहेको बताएका छन् । जनकपुरमा आयोजित जनकपुर साहित्यिक महोत्सवमा शनिबार बोल्दै अभिनेता हमालले यस्तो बताएका हुन् । देशको सम्पूर्णभागका समूदायको प्रतिनिधित्व हुने गरी चलचित्रहरुमा अभिनय गरेको बताएका छन् । मधेश तथा मैथिली क्षेत्रको प्रतिनित्व हुने […]
नेपालमा कलाकारले प्लेटफर्म पाएनन् : नायिका मनिषा कोइराला

टुडेपाटी-जनकपुरधाम, फागुन २२ गते । बलिउडकी चर्चित नायिका मनिषा कोइरालाले नेपालमा कलाकारहरुले प्लेटफर्म नपाएको बताएकी छन् । शनिबार जनकपुरमा आयोजित जनकपुर महोत्सवमा बोल्दै उनले नेपालमा कलाकारको कमी नभएपनि उनीहरुले ठाउँ नपाएको बताएकी हुन् । ‘मैले सानो सर्ट फिल्म स्टोरी फेस्टिवलको २÷३ वर्ष अघि जर्ज गर्ने मौकाए पाएकी थिएँ । त्यसमा यस्तो राम्रो राम्रो सिनेमाहरु हेरे, […]
जनकपुरमा मिस्टर एण्ड मिस तराई मोडलिङ् सिजन २ को अडिसन सम्पन्न

टुडेपाटी-जनकपुरधाम, फागुन ९ गते । जनकपुरमा मिस्टर एण्ड मिस तराई इन्टरनेश्नल मोडलिङ् सिजन २ को अडिसन सकिएको छ । ब्राइट इभेन्ट म्यानेजमेन्टले आयोजनामा शनिबार जनकपुरमा भएको मोडलिङ् सिजन २ को अडिसनबाट ३७ जना युवायुवती छनोट भएका छन् । जनकपुर, वीरगञ्ज, बिराटनगर, सिरहा, रौतहट, बारा लगायतको जिल्लाबाट ५४ जना युवायुवती सहभागि भएको सिजन २ को अडिसनमा […]
जनकपुर : लोकप्रिय कमेडी रोचक एण्ड घोचक फेरि प्रशारण हुँदै, दर्शक खुशीले गदगद

टुडेपाटी– जनकपुरधाम, माघ ९ गते । लोकप्रिय मैथिली कमेडी टेलिभिजन कार्यक्रम रोचक एण्ड घोचक पूनःप्रशारणमा आएको छ । अनुप जनकपुर मिडिया फोड्क्सन हाउस प्रा.लि जनकपुरधामले उत्पादन गरेको सो कार्यक्रम अप्पन टि.भि. बाट प्रसारणमा आएको छ । बन्द भएको १० महिनापछि फेरी प्रशारणमा अएको हो । यस अघि पनि अप्पन टि.भी बाटै प्रशारण हुदैं आएको थियो […]
‘लेने जय हे हमरो सन्देश रे सुगबा’ गीत सार्वजानिक

टुडेपाटी-जनकपुरधाम, मंसिर ५ गते । मगही भाषाको नयाँ गीत एवं भिडियो ‘लेने जय हे हमरो सन्देश रे सुगबा’ सार्वजानिक भएको छ । आफ्नो जन्मभूमिलाई छाडेर वैदेशिक रोजगारीमा जाँदा भोगेको पीडालाई यस गीतमा अभिव्यक्त गरिएको छ । गीतमा शब्द संगीत श्रीदेब महतोले दिएका छन् भने स्वर बिजय दासले दिएका छ्न । यस्तै गीतमा म्युजिक एरेन्ज अमरेन्द्र […]
अभिनेत्री काजल अग्रवालको आज विवाह हुँदै, यी व्यक्तिसँग लिँदैछिन् सातफेरो

एजेन्सी जनकपुरधाम, कार्तिक १३ गते । साउथ इन्डियन सिनेमा हुँदै बलिउडमा समेत ख्याती पाएकी अभिनेत्री काजल अग्रवाल आज वैवाहिक बन्धनमा बाँधिदै छिन् । उनी आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । विवाहका विभिन्न काममा व्यस्त रहेकी उनी यतिबेला विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको विषयलार्ई लिएर […]