TodayPati

मैथिली फिल्ममा पनि अभिनय गर्ने सौख छ : अभिनेता राजेश हमाल

टुडेपाटी-
जनकपुरधाम, फागुन २२ गते ।

नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमालले आफुले अवसर पाए मैथिली फिल्ममा पनि अभियन गर्न इच्छुक रहेको बताएका छन् ।

जनकपुरमा आयोजित जनकपुर साहित्यिक महोत्सवमा शनिबार बोल्दै अभिनेता हमालले यस्तो बताएका हुन् ।

Sponsored

देशको सम्पूर्णभागका समूदायको प्रतिनिधित्व हुने गरी चलचित्रहरुमा अभिनय गरेको बताएका छन् ।

मधेश तथा मैथिली क्षेत्रको प्रतिनित्व हुने गरी अभिनय फिल्ममा किन गर्नु भएन भन्ने प्रश्नको जवाफमा अभिनेता हमालले भने ‘म देशको पूर्वदेखि पश्चिम र हिमालदेखि तराई मधेशसम्मका सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने अभिनय गरेको हुँ । एउटा भाषमा मात्र मैले अभिनय गरेपनि त्यो नेपाली भाषामा गरेको छु । अब अवसर पाए मैथिली सिनेमामा पनि अभिनय गर्ने मेरो सौख छ ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

2 thoughts on “मैथिली फिल्ममा पनि अभिनय गर्ने सौख छ : अभिनेता राजेश हमाल

  • March 7, 2021 at 4:34 am
    Permalink

    Nice thinking rajesh ju

    Reply
  • March 7, 2021 at 4:35 am
    Permalink

    Nice think rajesh ju

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *