TodayPati

‘लेने जय हे हमरो सन्देश रे सुगबा’ गीत सार्वजानिक

टुडेपाटी-
जनकपुरधाम, मंसिर
५ गते ।

मगही भाषाको नयाँ गीत एवं भिडियो ‘लेने जय हे हमरो सन्देश रे सुगबा’ सार्वजानिक भएको छ । आफ्नो जन्मभूमिलाई छाडेर वैदेशिक रोजगारीमा जाँदा भोगेको पीडालाई यस गीतमा अभिव्यक्त गरिएको छ ।

गीतमा शब्द संगीत श्रीदेब महतोले दिएका छन् भने स्वर बिजय दासले दिएका छ्न । यस्तै गीतमा म्युजिक एरेन्ज अमरेन्द्र महतोले गरेका छन् । मगही भाषा सास्कृतिलाई उत्थान गर्ने उदेश्यले भिडियो सार्वजनिक गरिएको मगही अभियानी फुलगेन महतोले बताए ।

Sponsored

गीतको निर्देशन कृष्ण महतो, भिडियो सुट बुधेश्वर रजक र भिडियो सम्पादन न्यमिक यादवले गरेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *