TodayPati

नायिका प्रियंका कार्कीले गरिन् ‘बेबी बम्प’ को तस्बिर सार्वजनिक

टुडेपाटी-
जनकपुरधाम, चैत २२ गते ।

नेपाली चलचित्रका नायिका प्रियंका कार्की आमा बन्दै छिन् । केही दिन पहिले उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उक्त कुराबारे जानकारी गराएकी थिइन् ।

उनले आज पनि सामाजिक सञ्जालमा ‘बेबी बम्पु’ देखाउँदै तस्बिर सार्वजनिक गरेकी छन् ।

Sponsored

फोटोसँगै उनले पेटको बच्चालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘मलाई आसा छ तिमि सानो भए पनि कति धेरै मायाले घेरिएका छौं भन्ने थाहा होला ।’

प्रियकाले सेयर गरेको श्यामश्वेत तस्बिरमा निकै खुशी देखिएकी छन् ।

प्रियंका र आयुष्मानले लामो प्रेमसम्बन्धपछि गत वर्षको फागुनमा लगनगाँठो कसेका थिए । विवाहपश्चात उनीहरू भैँसेपाटीस्थित नयाँ घरमा बस्दै आएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *