मेरो त्यो बिद्रोह, जसले तीन वर्ष जनकपुरको कुनै रेडियोमा काम पाइनँ

शैलेन्द्र महतो ‘क्रान्ति’ कान्छो रामेश्वर काकालाई बिहेमा दिएको रेडियो थियो हाम्रो घरमा । उहाँले बजाएको बेला सानैदेखि रेडियो नेपाल सुन्ने गर्थें । माओवादीकै जनयुद्धको बेला कान्तिपुर एफएम, इमेज एफएम, माओवादीको रेडियो गणतन्त्र नेपाल अर्काको एफएममा बज्न थाल्दा सुन्थे । किन भने मेरो घरमा एफएम टिभी केही थिएन । २०६१ तिर एउटा रेडियो सेट किने । […]
धनुषा, धनुषाधाम र मधेश प्रदेश !

प्रमोद कुमार यादव (सरसफाइ अभियन्ता) धनुषमन्दिर-वानगंगा क्षेत्र संरक्षण सप्ताहिक सरसफाइ अभियानद्वारा प्रत्येक शनिबार बिगत ७ महिना देखि धार्मिक तिर्थस्थल पर्यटकिय पर्वधन उदेशले सप्ताहिक सरसफाइ अभियान चलिरहेको छ । ३० औ ऐतिहासिक बृहत सरसफाइ सम्पन्न भएको छ । त्रेतायुगिन रामायण सर्किट अन्तर्गतका प्रमुख स्थल मध्ये एक हो ऐतिहासिक एवं धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा सुपरिचित पौराणिक […]
काठमाडौं महानगरको महाजाम ! (विचार)

राजिव झा (धनुषा, नेपाल) काठमान्डौं उपत्यकाको तीनवटा जिल्ला काठमान्डौं, ललितपुर, भक्तपुर भरी जहाँ पनि ट्राफिक जाम ! बोलीचालीमा चाहीँ काठमाडौंमै भइरहन्छ भन्ने गरिन्छ । हो पनि देशको संघीय राजधानी काठमाडौं । काठमान्डौं को बसाई लगातार १५ दिनको भयो। त्यसपछि देशको अधिकांश शहरको मेनरोडमा पनि दुई-चार मिनेट त मेडिटेशन गर्न सकिन्छ भन्ने अनुभूति हुन्छ। त्यस्तो फरक […]
चुरे विनाशको कथा र व्यथा

राजकरण महतो-महोत्तरी, असार २६ गते । चुरेका खोलानालामा २०६० पछि क्रसर खोल्ने क्रम सुरु भयो। क्रसरवालाले राजनीतिक आडमा प्रहरी र प्रशासन मिलाए।‘तोरा बेटाके खोलामे क्रसरवाला टिफरसे पिचदेलकौं। (तेरो छोरोलाई खोलामा क्रसरवालाले टिपरले पिचिदियो)’, सुतिरहेकी चन्द्रकला देवीलाई ओछ्यानमै पुगेर कसैले सुनायो। उनी आत्तिए, २०७६ पुस २५ गतेको झिसमिसे बिहानीमा। हस्याँङफस्याँङ गर्दै घरको पूर्वतिरको खोलामा दौडिइन् उनी। […]
स्थानीय सरकारको कार्य प्रभावकारिता वढाउने पूर्व सिडिओ कणेलको १० टिप्स !

स्थानीय तह ( महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका ) को कार्य प्रभावकारी बनाउने १० वटा सुझाव प्रदीपराज कणेलले दिएका छन् । कणेल नेपाल सरकारका अवकाशप्राप्त सह-सचिव हुन् । उनी लामो समय विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर काम गरेका छन् । प्रशासनिक क्षेत्रमा कार्यरत रहँदा बटुलेको अनुभव सरकारी निकायलाई चुस्त दुरुस्त एवं प्रभावकारी बनाउन […]
‘जनकपुर प्रादेशिक अस्पताल कि राम्ररी चलाउ, कि बन्द गर सरकार !’

आदर्श मण्डल- वर्तमान अवस्थामा जनकपुरधाम मधेश प्रदेशको राजधानी हो । राजधानीको बेग्लै महत्व हुन्छ । जनकपुरधामको विगत कोट्याएर हेर्दा यो एउटा पवित्र धार्मिक नगरी पनि हो । जहाँ राजा जनक र आदर्श नारी सीताका विभिन्न किस्साहरु जोडिएर आउँछ । जनकपुरधाममा रहेका विभिन्न ताल-तलैया, पोखरी कुण्ड, मठमन्दिर, कुटी र गुठीका जग्गाजमिन अतिक्रमण हुने क्रम जारी नै […]
ओली प्रवृत्ति प्रतिगामी चरित्रको भद्दा नमूना ! (विचार)

सन्तोष धिताल– संविधान जारी भएको ६ बर्ष पूरा भएको छ । संविधान जारी भएसँगै जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनबाट प्राप्त केही उपलब्धि संस्थागत भएका छन् भने केही मुद्दा संस्थागत हुने प्रक्रियामै छन् । राजनीतिक उपलब्धिहरु संस्थागत हुने प्रक्रियामा रहँदै गर्दा त्यसलाई उल्टाउने दुस्प्रयास पनि भइरहेको छ । र, त्यसको नेतृत्व अहिले एमाले अध्यक्ष केपी […]
जलेश्वरको मेयर कस्तो व्यक्ति हुनुपर्छ ? (विचार)

बिट्टु पासवानजलेश्वर– कुनै दुर्घटना नभए आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने निश्चि छ। नयाँ वर्ष २०७९ को पहिलो उपहार आफ्नो शासन आफैले गर्न पाउनु हुनेछ। यतिखेर मुख्य राजनीतिक दलहरु स्थानीय तहमा उम्मेदवार चयन गर्न लागि परेका छन्। पार्टीका उम्मेदवार छान्न कठिन होमवर्क हुँदैछ। संविधानको व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन हुँदैछ तर स्थानीय तहको […]
श्रीलंकाको संकटबाट नेपालले पाठ सिक्नुपर्छ (विचार)

नविन साह– केही वर्षअघि श्रीलंकाले पनि धेरै दाताहरूबाट अनुदान र ऋण उत्सुकताका साथ लिइरहेको थियो । त्यहाँको राजनीतिक र आर्थिक अवस्था नेपालको वर्तमान परिदृश्य जस्तै थियो । तर अहिले श्रीलंकाको अवस्था तीव्र रूपमा बिग्रिदै गएको छ । करिब २ करोड २० लाख जनसंख्या रहेको श्रीलंकाको अर्थतन्त्र पहिले नै समस्यामा परेको थियो । अहिले अवस्था नियन्त्रण […]
‘मध्यमवर्गीय परिवारको विशेषता- सन्तानप्रतिको महत्वकांक्षा’

राजिव झा-लक्ष्मिनिया गा.पा.–७, धनुषा, नेपाल मध्यमवर्गीय परिवारको आफ्नै विशेषता हुन्छ । यस परिवारको जीवनजिवीकाको आधारहरु कृषि, वैदेशिक रोजगार, स्वदेशी सानतिनो सरकारी तथा प्राइभेट नोकरी, जिवनयापनको लागि परम्परागत व्यबसाय हुन्छन् । यस्तो परिबारमा एउटा समस्याको पूर्णरुपले सामाधान भइरहेको हुँदैन । एकपछि अर्को समस्या क्रमिक रुपमा आइपर्छन् । भगवानको कृपा हुन्छ । हौसला र धैर्यता हुन्छन् । […]