TodayPati

जनकपुरधाम उपमहानगरले १५७ करारका कर्मचारीको लागि निकाल्यो सूचना

टुडेपाटी-
जनकपुरधाम, मंसिर २९ गते ।

जनकपुरधाम उपमहानगरपालिकाले ठूलो संख्यामा करारका कर्मचारी माग गरेको छ। सिभिल इन्जिनियर, सब इन्जिनियर, चालक, नगर प्रहरी, चौकीदार, माली लगायतका पदमा १५७ जना कर्मचारी माग गरेको हो।

गोरखापत्रमा सूचना जारी गर्दै महानगरपालिकाले १५ दिनभित्र आवेदन पेश गर्न भनेको छ। त्यस्तै, कृषि अधिकृत, रोजगार संयोजक, पशु चिकित्सक, लगायतका पदहरुमा कर्मचारी माग गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *