TodayPati

जनकपुरमा आज बिहानैदेखि बाक्लो हुस्सु

टुडेपाटी-
जनकपुरधाम , मंसिर २८ गते ।

तराई मधेशमा चिसो बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ । आज बिहानैदेखि जनकपुृरमा बाक्लो हुस्सुसंंगै सितलरहल चलेको छ ।

चिसोको कारण तराई मधेशका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । बजारमा चहलपहल घटेको छ । अत्यधिक चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप घटेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *