TodayPati

बिहिबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा शान्ति सुरक्षा बाहेकका सेवा बन्द हुने

टुडेपाटी–
जनकपुरधाम, कार्तिक २९ गते ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहिबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा कटौती गर्ने भएको छ ।

कार्यालयका अधिकांश कर्मचारी चिर्वाचनमा खटेकाले मंसिर १ गतेदेखि ५ गतेसम्म शान्ति सुरक्षा बाहेक अन्य सेवाहरु बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

Sponsored

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुँदैछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *