TodayPati

सर्लाहीमा खेतमा जमेको पानीमा डुबेर बालिकाको ज्यान गयो

टुडेपाटी-
सर्लाही, असार २० गते ।

सर्लाहीमा खेतमा जमेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

ज्यानेमा बागमती नगरपालिका–१० बस्ने ओजिर सेखकी ८ वर्षीया छोरी सहना खातुन छन् ।

Sponsored

घर नजिकैको खेतमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *