TodayPati

धनुषा प्रहरीद्वारा साढे १० लाखको अवैध मालसमान बरामद

टुडेपाटी-
जनकपुरधाम, मंसिर १५ गते ।

धनुषा प्रहरीले भारतबाट भन्सार छलि ल्याएको साढे १० लाख बराबरको अवधैध समान बरामद गरेको छ ।

दुई वटा मोटरसाइकलमा लोड गरि ल्याएको दाल, धनिया, साउण्ड सर्भिस लगायत १० लाख ४७ हजार ५ सय बराबरको मालसमान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored


उक्त चोरी पैठारीको मालसमान आवश्यक कारबाहीको लागि भन्सारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *