TodayPati

बलात्कार आरोपमा जनकपुरका होटल सञ्चालक यादव पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असोज २९ गते ।

यौन दुर्व्यवहारको आरोपमा जनकपुरबाट जेएफसीका होटल सञ्चालक पक्राउ परेका छन् । जनकपुरधामस्थित शिव चौकमा सञ्चालित जेएफसी होटल तथा रेष्टुरेन्टका सञ्चालक प्रमोद यादवलाई पक्राउ गरेको हो ।

संकट मोचन स्कुलको कक्षा ९ मा अध्यनरत एक नवालिक बालिकालाई बलत्कार र जबरजस्ती करणी गरेको आरोपमा जनकपुर वडा नं १९ शिवपुर निवासी ३८ वर्षीय यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

बालिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा यादव सहित तीन जना विरुद्ध उजुरी दिएकी थिइन् ।

पक्राउ परेका यादवमाथिथप अनुसन्धान र कारबाहीका प्रक्रिया अघि बढाएको धनुषा प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “बलात्कार आरोपमा जनकपुरका होटल सञ्चालक यादव पक्राउ

  • October 16, 2020 at 1:12 pm
    Permalink

    so sad how is its possible

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *