नागरिकता बिधेयक फिर्ता गरेको बिरोधमा राष्ट्रपतिविरुद्ध धनुषामा प्रदर्शन

टुडेपाटी-जनकपुरधाम, साउन ३० गते । धनुषामा नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ । राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले धनुषाको ढल्केवरमा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । सोमबार बिहान नेपाली कांग्रेसको मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा नेता तथा कार्यकर्ताहरुले आधा घण्टा राजमार्गमा चक्काजाम गरेका […]
नागरिकता विधेयक फिर्ता प्रकरणमा यस्तो छ जनमत पार्टीको धारणा !

टुडेपाटी-जनकपुरधाम, साउन ३० गते । नागरिकता विधेयक फिर्ता प्रकरणमा सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो धारणा राखेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनः प्रतिनिधिसभामा नागरिकता विधेयक फिर्ता पठाएका हुन् । शासक वर्गले मधेशीमाथि गर्दै आएको विभेदको निरन्तरता नागरिकता विधेयक फिर्ता प्रकरण रहेको जनमत पार्टीले जनाएको छ । कहिले दलीय सहमतिको नाममा त कहिले […]
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन

टुडेपाटी- काठमाडौं, साउन ३० गते । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बाँस्कोटालाई अध्यक्ष चयन गरेको हो । बास्कोटा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवार थिइन् । यसअघि पनि उनी २०७४ […]
राष्ट्रपति भण्डारीले फिर्ता पठाइन् नागरिकता विधेयक

टुडेपाटी–काठमाडौँ, साउन २९ गते । दुबै सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी छन्। दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको विधेयक उनले फिर्ता गरेकी हुन्। गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारी समक्ष पेश गरेका थिए। विधेयक पुनःविचार गर्नुपर्ने भएकाले फिर्ता गरेको […]
अन्तराष्ट्रिय युवा दिवसको चौथोदिन ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

टुडेपाटी–जनकपुरधाम, असार २९ गते । जिल्ला युवा सञ्जाल धनुषाले २२ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चौथो दिन ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ । ‘अन्तर पुस्ताको ऐक्यबद्धताः सबै उमेर समूह मैत्री विश्व निर्माणमा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ मधेस प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइ मा कार्यक्रम […]
चुरे अभियन्ताले मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने

टुडेपाटी–जनकपुरधाम, साउन २९ गते । चुरे अभियानीले मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तालाबन्दी गर्ने भएको छ । चुरे तथा वन जंगलको संरक्षण र सुकुमवासीको व्यवस्थापनको माग गर्दै जनकपुरधाममा पछिल्लो २६ दिनदेखि रिले अनसनमा बस्दै आएका चुरे तथा वनजंगलको संरक्षण अभियानले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलनमा अभियानका राष्ट्रिय संयोजक […]
जनकपुरधाम केन्द्रित मधेश सरकारको आन्दोलन औचित्यहीन : लोसपा

टुडेपाटी–जनकपुरधाम, साउन २९ गते । मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले औचित्यहीन बताएको छ । लोसपाले प्रहरी समायोजन कार्यान्वयनको जिम्मा बोकेका नेपाल सरकारलाई जनकपुरधाममा धर्ना बसेर दबाव दिन नसकिने बताएको छ । लोसपाका मधेश प्रदेशका अध्यक्ष एवं संसदीय दलका नेता जितेन्द्र सोनल सर्वसम्मतले […]
१५ दिन मात्रै निर्वाचनको प्रचार गर्न पाइने गरी निर्देशिका जारी गर्दै आयोग

टुडेपाटी–काठमाडौं, साउन २९ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै निर्वाचन आयोगले प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्ने भएको छ। उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। ‘उम्मेदवारी मनोनयन दर्ता भए पनि बाँकी […]
‘रेडियो नेपालको केन्द्रीय प्रशारणबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रम प्रशारण गर्नुपर्छ’

टुडेपाटी–काठमाडौँ, साउन २९ गते । रेडियो नेपालको केन्द्रीय प्रशारणबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरू प्रशारण गर्न नेकपा एकीकृत समाजवादीकी सांसद पुष्पाकुमारी कर्ण कायस्थले माग गरेकी छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले रेडियो नेपालको केन्द्रीय प्रशारणले मैथिली र भोजपुरी लगायतका भाषाका समाचार, सूचना र मनोरञ्जनका कार्यक्रमहरु रोकेको बताइन्। उनले बर्दिवासको प्रशारणबाट हुक […]
जनकपुरधामबाट १३५ वृद्ध–वृद्धालाई लिएर अयोध्याको धार्मिक यात्रामा निस्के वडाध्यक्ष साह

टुडेपाटी–जनकपुरधाम, साउन २९ गते । जनकपुरधाम उपमहानगरपालिका २ का वडाध्यक्ष शिवकुमार साहले १३५ जना वृद्ध–वृद्धालाई लिएर राम जन्मभूमी अयोध्याका लागि निस्केका हुन् । आइतबारदेखि धार्मिक यात्रा प्रारम्भ भएको हो । वडाध्यक्ष साहले आफ्ना वडाका १३५ जना जेष्ठ नागरिकहरुलाई लिएर भारतको अयोध्या, बनारस सहितका तिर्थधामका लागि प्रस्थान गरेका हुन् । उक्त अवसरमा विदाई गर्न पुगेको नेपाली […]