TodayPati

जनकपुरधामको बसहियामा ३७ जनाले गरे रक्तदान

टुडेपाटी
जनकपुरधाम, असोज १९ गते ।

जनकपुरधाम उपमहानगरपालिका २४ बसहियामा रक्तदान शिविर सम्पन्न भएको छ ।

शिविरमा ३७ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

Sponsored

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको सहकार्य तथा हरि मानव कल्याण मञ्चको मुख्य आयोजनमा रक्तदान भएको थियो ।

कार्यक्रमको अध्यक्षता सम्पन्न उक्त शिविरमा संस्थाका स्वयं सेवकहरुले भाग लिएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *