TodayPati

जनकपुरमा पहिलोपटक रामनवमीमा भव्य शोभा यात्रा

टुडेपाटी-
जनकपुरधाम, चैत १६ गते ।

जनकपुरधाममा रामनवमीको अवसरमा पहिलो पटक भव्य शोभा यात्र निकालिएको छ । हिन्दुधर्मावलम्बी संघसंगठन तथा युवाहरुले ठूलो संख्यामा जनकपुरधाममा भगवान रामको शोभा यात्रा निकालेका हुन् ।

भगवान रामको रथसहित निकालिएको शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरिएको थियो । गाउँगाउँबाट हिन्दुवादी संगठनका प्रतिनिधि तथा युवाहरु सहभागि थिए ।

Sponsored

यस्ते मधेशका जिल्लाका सदरमुकामहरुमा पनि जय श्रीराम, जय हनुमान नारासहित शोभा यात्रा गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *