TodayPati

पर्साबाट १२ लाख रुपैयाँसहित एकजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, पुस २६ गते ।

पर्साबाट १२ लाख २० हजार रकमसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका(१७ का १९ वर्षीय राजन कुमार साह रहेका छन् ।

Sponsored

विशेष सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरी १२ लाख २० हजार बरामद गरेको छ ।

पक्राउ परेको उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अथप अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *