TodayPati

मटिहानी नगरपालिकाद्वारा शैक्षिक सामग्री वितरण

टुडेपाटी–
महोत्तरी, मंसिर १७ गते ।

३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा महोत्तरीको मटिहानी नगरपालिकाले शैक्षिक सामग्री वितरण गरेको छ ।

शनिबार अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको हो।

Sponsored

नगरभरिका सामुदायिक विद्यालयमा अध्ययनरत प्राथमिक तहका ४५ जना अपाङ्गता भएका छात्र छात्रालाई झोला र स्टेशनरी सामग्री वितरण गरिएको हो।

लक्षित कार्यक्रम अन्तर्गत उनीहरूलाई सो सामग्री वितरण गरिएको नगरप्रमुख हरि प्रसाद मन्डलले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *