TodayPati

मधेश प्रदेशमा भोली सार्वजनिक बिदा

टुडेपाटी-
जनकपुरधाम, असोज २२ गते ।

मधेश प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भोलि प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

शनिवार मधेस सरकारको गृह तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ ।

Sponsored

इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मन्त्रिस्तरको निर्णयबाट प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सूचना अधिकारी नाजोराम भगतले जानकारी दिएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *