TodayPati

विदेह नगरपालिकामा करारमा कार्यरत्त कर्मचारीलाई हाजिर नगराइने

टुडेपाटी–
जनकपुरधाम, असार १९ गते ।

विदेह नगरपालिकामा दैनिक ज्यालादारी र करारमा कार्यरत्त रहेका कर्मचारीलाई मद मुक्त गरिएको छ ।

आइतवार नगरपालिकाले एकसूचना जारी गर्दै करार र दैनिक ज्यालादारीमा कार्यरत्त रहेका कर्मचारीलाई आगामी साउन देखि हाजिर नगराउन भनेको छ ।

Sponsored

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार साहले एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गत विभिन्न कार्यालयहरुमा कार्यरत्त रहेका कर्मचारीलाई साउन १ गतेदेखि हाजिर नहुनका लािग भनेको छ ।

प्रमुख प्रशासकीय अधिकृत साहले सामुदायिक विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा कार्यरत्त रहेका दैनिक ज्यालादारी र करारका कर्मचारीलाई साउन १ गतेदेखि हाजिर नगराउन भनेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *