TodayPati

युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा तालिम अधिकृत विजयकुमार झा निलम्बित

टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।

युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी गरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

Sponsored

झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

युवतीले दुर्व्यवहार भएको भन्दै परिषद्मा निवेदन दिएकी थिइन् ।

सो निवेदनका आधारमा सोधपुछ गर्दा घटना पुष्टि भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *