TodayPati

जनकपुरधामको मेयर र उपमेयरका लागि नेपाल जनता दलले दर्ता गरायो उम्मेदवारी

टुडेपाटी-

जनकपुरधाम, बैशाख १२ ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि नेपाल जनता पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् ।


नेपाल जनता पार्टीबाट मेयरका लागि मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

Sponsored


निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दुई दिन निर्धारण गरेकोमा दोस्रो दिन दुबैजनाले उम्मेदवारी दिएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *