TodayPati

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

टुडेपाटी
काठमाडौँ, माघ ५ गते ।

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज राति १२ बजेदेखि लागु हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाइएको छ।

Sponsored

निगमले मूल्य बढाएसँगै अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १२२ रुपैयाँ तथा हवाई इन्धन प्रतिलिटर १०६ रुपैयाँ पर्नेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *