TodayPati

एम्बुलेन्स दुर्घटनामा धनुषाका ६ जना घाइते

टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।

सिन्धुलीको कमलामाई नगरपालिका–७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

ज १ ज ७७७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भइ सडकबाट ३५ फिट तल खस्दा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा धनुषाको सबैला नगरपालिका–४ पटेर्वा घर भएका २१ वर्षीय अनिल यादव लगायत छन् ।

Sponsored

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पु¥याइएको छ । प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान शुरु गरिएको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *