TodayPati

धनुषा जिल्लामा थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय

टुडेपाटी-
जनकपुरधाम, जेठ २४ गते ।

धनुषा जिल्लामा थप एकसाता निषेधाज्ञा थप गरिएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी सात दिनका लागि निषेधाज्ञा थप गरेको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

Sponsored

बैठकमा दोश्रो भेरियन्टको कोरोना संक्रमण दर घटेको र अवस्था समान्य हुँदै गएको समिक्षा गरिएको छ ।

No photo description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *