TodayPati

कोरोना महामारीमा जथाभावी भीडभाड र आरकेस्ट्रा, संक्रमण फैलिने खतरा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ९ गते ।

कोरोना महामारीमा प्रशासनले मठमन्दिर तथा शक्तिपीठमा हुने भीडभाड हुन नदिने निर्णयको सर्वत्र उलंघन भएको छ । मठमन्रि तथा शक्तिपीठहरुमा खचाखच भिडको साथै मेला आयोजन समेत भएको हो ।

प्रशासनको नियमको धज्जी उठाउँदै प्रायः ठाउँहरुमा भीडभाडसंगै आरकेस्ट्रा प्रोग्राम समेत आयोजन भएको छ ।दैनिक रुपमा हजरौंको संख्यामा कोरोना संक्रमित थपिदै गइरहेको छ । तर भीडभाडमा नियन्त्रण नहुनाले अवस्था कोरोना संक्रमण फैलिएर सम्भावना बढेको छ ।

Sponsored


धनुषा, महोत्तरी, सिरहा, सर्लाही, लगायत प्रदेश २ का जिल्लाहरुमो प्रहरी प्रशासनकै अगाडी खुलेआम हजारौंको भीडभाड तथा नाच प्रोग्रामहरु भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *