TodayPati

गोलबजारको एक होटेलबाट खैरो हिरोइनसहित दुईजना पक्राउ

टुडेपाटी-जनकपुरधाम, फागुन २८ गते । सिरहाको गोलबजारमा लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा एक होटल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोलबजार नगरपालिका–४ स्थित ’हाइवे होटल’ मा शंका लागेर खानतलासी गर्दा ठूलो परिमाणमा खैरो हिरोइन फेला परेको सिरहा प्रहरीले जनाएको छ। सिरहाको औरही गाउँपालिका–२, बनिनिया टोलकी नगिरा खातुन खातुनको सो होटलमा छापा मार्दा बेसिनमा लुकाइएको […]

सर्लाहीबाट स्रोत नखुलेको साढे ७ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

टुडेपाटी– जनकपुरधाम, फागुन १३ गते । सर्लाहीबाट स्रोत नखुलेको साढे ७ लाख रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार सितामाढी ग्राम पञ्चायत बिसनपुर १५ बस्ने २२ वर्षीय चन्दन कुमार महतो छन् । सोमबार दिउँसो सर्लाहीको मलंगवा नगरपालिका ८ नजितक भारतबाट नेपाल तर्फ आउदै गरेको बी.आर.३० एबी ९१८३ नम्बरको भारतीय मोटरसाईकलमा चेकजाँच […]

मुख्यमन्त्री सिंहद्वारा वीरगन्जका दुई क्यासिनोमा छड्के, एकजना पक्राउ

टुडेपाटी-जनकपुरधाम, फागुन ७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वीरगन्जस्थित आदर्शनगरमा रहेको लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनोमा छड्के अनुगमन गरेका छन् । नेपाली नागरिकहरू क्यासिनोमा जुवा खेलेर गम्भीर सामाजिक, आर्थिक र मानसिक सङ्कटमा परिरहेको तथा पछिल्लो समय एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर पाएपछि मुख्यमन्त्री सिँहले बुधबार अनुगमन गरेका हुन् […]

जलेश्वर कारागारमा एक कैदीको मृत्यु

टुडेपाटी-जनकपुरधाम, माघ २० गते । महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला बटेश्वर गाउँपालिका–१ का ५६ वर्षीय जोगेन्द्र महरा छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जलेश्वरमा गएराति निधन भएको हो । कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार महराले पेटको ग्याससम्बन्धी औषधि सेवन गर्दै आएका थिए । शनिबार राति […]

धनुषाबाट नक्कली डिएसपी पक्राउ

टुडेपाटी-जनकपुरधाम, माघ १९ गते । आफूलाई नेपाल प्रहरीका डिएसपी भन्दै ठगी गरेको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । सिरहाको लाहान नगरपालिका २० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए […]

सिरहामा ट्याक्टरबाट खस्दा किचिएर एक युवकको मृत्यु

रासस-सिरहा, माघ १६ गते । ट्र्याक्टरमा सवार एक युवक खस्दा सोही ट्र्याक्टरले किची एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई–१० धनगढीचोकमा स१त ३८४४ नम्बरको ट्र्याक्टरमा कर्जन्हा नगरपालिका–६ का २५ वर्षीय सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासमानका अनुसार […]

जनकपुरमा दुईवटा मोटरसाईक ठोक्किएर एकजनाको मृत्यु

टुडेपाटी-जनकपुरधाम, माघ ११ गते । जनकपुरमा दुईवटा मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु भएको छ ।  मधेस भवन अगाडि भएको  मोटरसाइकल दुर्घटनामा धनुषाको लक्ष्मीनिया गाउँपालिका-१ सोहनीका ५० वर्षीय देवेन्द्र यादवको मृत्यु भएको हो । उनी मधेश सरकारकोभौतिक पूर्वाधार मन्त्रालयका सवारी चालक थिए ।   धनुषाका  प्रहरी प्रहरी प्रवक्ता बरुणबहादुर सिंहका अनुसार आज बिहान ज १ ब ७५५ […]

कृषि विकास बैंकले प्रक्रिया मिचेर घरजग्गा लिलाम गरेको भन्दै सडकमै सुते किसान

टुडेपाटी-जनकपुरधाम, पुस २५ – गते । कृषि विकास बैंक लहान शाखाले प्रक्रिया मिचेर जग्गा लिलाम गरेको भन्दै ऋणी किसान रामचन्द्र यादव सडकमै सुतेर आन्दोलन थालेका छन् । उनलाई साथ दिन अन्य स्थानीय किसानहरु पनि आन्दोलनमा उत्रेका छन् । उनीहरुले लहानस्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम गरेका थिए । त्यस क्रममा […]

वाइफाई बन्द गर्न भनेपछि नातिनातिनाले गरे आफ्नै बाजेको हत्या

टुडेपाटी-जनकपुरधाम, पुस २४ गते । पर्सामा वाइफाईको विषयमा सामान्य विवाद हुँदा नातिनातिनले आफ्नै हजुरबुवाको हत्या गरेको खुलेको छ । पोखरिया नगरपालिका ८ जगतपुर बस्ने ८० वर्षीय रामजान देवानको हत्या भएको हो ।हत्या आरोपमा देवानका २० वर्षीया नातिनी खुश्बु खातुन र १८ नाति काबुल देवानलाई प्रहरीले पक्राउ गरेको छ । दुबैजनलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी […]

जाडो र हुस्सु बढेपछि धनुषामा आगो ताप्ने र गाडीको सिसा पुछ्ने ट्राफिक प्रहरीको अभियान

टुडेपाटी-जनकपुरधाम, पुस २३ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालयले हुस्सु र जाडोको कारण हुने सम्भावित दुर्घटना रोक्न आगो ताप्ने र गाडीको सिसा पुछ्ने अभियान चलाएको छ । पूर्व पश्चिम राजमार्ग र जनकपुर ढल्केवर सिक्सलेन सडक खण्डमा मंगलबार सो अभियान चलाएको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरि वलीले जानकारी दिए । ‘हुस्सुमा सिसा धुमिलो हुँदा अगाडि स्पष्ट […]