TodayPati

जनकपुरधाममा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

टुडेपाटी–
जनकपुरधाम, माघ १४ गते ।

जनकपुरधाममा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

कनकपटटी युवा क्लव र सरस्वती क्रिकेट टिमको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ वटा टिम सहभागि रहेको आयोजनकले जनाएको छ ।

Sponsored

शनिबारदेखि सुरु भएको क्रिकेट प्रतियोगिताको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले उदघाटन गरेका हुन् ।

जनकपुरधाम १७ कनकपटटीमा शुरु भएको सो प्रतियोगिता जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा शुरु भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई मेडलसहित ५१ हजार नगद र दोस्रो हुनेलाई मेडलसहित नगद २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *