TodayPati

आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

टुडेपाटी-

जनकपुरधाम, वैशाख २१ गते ।

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१  अनिश्चितकालका लागि स्थगित भएको छ । 

Sponsored

बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।  

आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’ 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *