TodayPati

कुलमानका बुवा कृपासिंहको ९६ वर्षको उमेरमा निधन

टुडेपाटी-

जनकपुरधाम, असार २२ गते ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे निधन भएको छ ।

Sponsored

९६ वर्षको उमेरमा उनको गएराति निधन भएकाे हो । स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने पारिवारीक श्रोतले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *