TodayPati

कान्तिबजारमा ४५ जनाले गरे रक्तदान

गणेश कुमार सिंह-
महोत्तरी, कार्तिक ३ गते ।

शुभ दिपावली, छठ पर्व तथा समाचकेवाको अवसरमा महोत्तरीको गौशाला–१२ कान्तिबजारमा युवाद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय युवाहरूको आयोजना, मेगा विकास बहुउद्देश्य सहकारी संस्था लि. गौशाला–११, इम्ली बजारको सहयोग एवं नेपाल रेडक्रस सोसाइटी बर्दिबास उप–शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

Sponsored

सो अवसरमा ४५ जनाले रक्तदानन गरेको सुकेश महतोले जानकारी दिए ।

गतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले युवाहरुको सक्रियतामा रक्तदान कार्यक्रम आयोजना गरिएको नागेन्द्र सत्याले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *