TodayPati

मास्टरसेफ सन्तोषले जनकपुरधाममा पस्किन थाले ब्याम्बु र पर्दा बिरयानी

टुडेपाटी–
जनकपुरधाम, कात्तिक १९ गते ।

मास्टरसेफ सन्तोष साहले जनकपुरधाममा मिस्टिक मिथिला होटेल सञ्चालनमा ल्याएका छन्।

मिथिला थालीको सफलतापछि आइतबारबाट उनले भानुचोकस्थित मिस्टिक मिथिला होटेलको शुभारम्भ गरेका हुन्।

Sponsored

भारतका विभिन्न प्रान्तका परिकार पस्किँदै पर्यटन प्रबर्द्धन र जनकपुरको विकासमा टेवा पुर्‍याउने उद्देश्यले होटेल सञ्चाचालनमा ल्याएको मास्टरसेफ साहले बताए।

मिस्टी मिथिलामा जनकपुरधाममै पहिलो पटक ब्याम्बो बिरयानी र पर्दा बिरियानीसमेत पस्किन थालिएको छ।

जनकपुरका व्यापारी नवल मुरारका र सेफ सन्तोषको संयुक्त रुपमा उक्त होटेलमा ७ करोड रुपैँयाको लगानी रहेको बताइएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *