TodayPati

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

टुडेपाटी–
काठमाडौं, कात्तिक १९ गते ।

टी–२० विश्वकप छनोट खेलको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ ।

Sponsored

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *