TodayPati

मधेश प्रदेशः १६४ किलो गाँजा बरामद

टुडेपाटी–
सर्लाही, असोज ६ गते ।

सर्लाही प्रहरीले शुक्रबार राति मलंगवाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

५ जनाको समूहले टाउकामा बोकेर खोलाको बाटो भई भारतीय सीमा कट्नै लागेको अवस्थामा १ सय ६४ किलो गाँजा बरामद गरिएको हो ।

Sponsored

प्रहरीलाई देख्नेबित्तिकै भारतीय बजार सोनवर्षा जान उनीहरूले गाँजा छाडेर भागेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरीले ६ वटा गाँजाको पोका बरामद गरेको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *