TodayPati

मधेश प्रदेश : करेन्ट लागेर वृद्धको मृत्यु

टुडेपाटी-
सप्तरी, भदौ १९ गते ।

सप्तरीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

सोमबार दिउँसो जिल्लाको रुपनि गाउँपालिका २ हरिरहवा बस्ने ६५ वर्षीय राजेन्द्र प्रसाद चौधरीको करेन्ट लागेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

चौधरीलाई आफ्नै धान खेतमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानलारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *