धनुषा प्रहरीद्वारा झण्डै ७ लाखको अवैध सामान बरामद
टुडेपाटी-
जनकपुरधाम, चैत २५ गते ।
धनुषा प्रहरीले झण्डै ७ लाखको भन्सार छलिका सामान बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका किराना समाग्रीहरू, लत्ताकपडाहरु लगायत मोटरसाकल बरामद गरेको हो ।
अन्दाजी ६ लाख ७८ हजार ९२० बराबरको सर-सामानहरू बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ र