TodayPati

सप्तरीमा साइकलबाट लडेर एकजनाको मृत्यु

टुडेपाटी-
सप्तरी, चैत १५ गते ।

सप्तरीको छिन्नमस्ता गाउपालिका ५ लोखरमका साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । छिन्नमस्ता १ बरहिवीरपुर स्थित नहर चोक भन्दा ३०० मिटर पर साइकलयात्री ६९ वर्षीय पदमलाल दासको मृत्युु भएको हो ।

साइकलबाट लडेर गम्भीर घाइते दासको विराटनगर स्थित नर्सिङ्ग होम अस्पतालमा उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेश कुमार सिहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *