TodayPati

मधेश प्रदेश : काम गरे वापतको ज्याला माग्दा कुटपिट

टुडेपाटी–
जनकपुरधाम, चैत १४ गते ।

काम गरेवापतको ज्याला माग्दा सप्तरीमा कुटपिट भएको छ ।

सोमबार राति करिब साढे ९ बजेको समयमा हनुमाननगर कंकालिनी नगरपालिका ६ बस्ने २७ वर्षीय सन्तोष कुमार रजकले स्थानीय गंगा सुतिहारसँग घरमा काम गरे बापतको ज्याला मागेको विषयलाई लिएर कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

कुटपिट हुँदा सन्तोष कुमार रजकको टाउकोमा चोट लागरेको तथा छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

कुटपिट गर्नेको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *