TodayPati

मधेश प्रदेश : ट्यक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, फागुन २७ गते ।

सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ५ बस्ने सिंहेश्वर शर्माका १२ वर्षीय छोरा ओमशंकर शर्मा छन् ।

उनलाई शनिबार घर नजिक ना ६ त ८४४ नम्वरको ट्रयाक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । बालकको उपचारको क्रममा नमूना अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

दुर्घटनापछि ट्रयाक्ट चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *