TodayPati

नेपाल कराते महासंघ धनुषाको अध्यक्षमा बिरेन्द्र

टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।

धनुषाका करातेकर्मीहरुको भेलाले बिरेन्द्र कर्णको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ ।

नेपाल कराते महासंघ धनुषा जिल्ला तदर्थ समितिको बैठकबाट बिरेन्द्र कर्णको अध्यक्षता तथा जिल्ला वरिष्ठ प्रशिक्षक तथा मधेश प्रदेशका प्रमुख रामचन्द्र ठाकुरको उपस्थितीमा गठन गरिएको हो ।

Sponsored

महासंघको वरिष्ठ उपाध्यक्षमा अखिल मढी, उपाध्यक्षमा रामपुनित महतो, महासचिवमा सुभाष कुमार शर्मा र कोषाध्यक्षमा शिव शंकर यादब रहेका छन् ।

यस्तै, सदस्यहरुमा ईसराफुल राईन र राजकुमार साह रहेका छन् भने सल्लाहकारमा सुभाष पाठक रहेको अध्यक्ष कर्णले जानकारी दिए ।

त्यस्तै प्रदेश प्रतिनिधिहरुमा रामचन्द्र ठाकुर, जिबछ भगत, पाल्छ्ङ योन्जन र निश्चल सिंहलाई सिफारिस गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *