टुडेपाटी–
काठमाडौं, फागुन १४ गते ।
उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ ।
जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो ।
Sponsored
उच्चको यो फैसलासँगै पल शाह एक वर्षपछि जेलमुक्त हुने भएका छन् ।