जनकपुरधाममा सुरु भयो नेपाल–भारत सुरक्षाकर्मीको बैठक
टुडेपाटी–
जनकपुरधाम, फागुन १३ गते ।
जनकपुरधाममा दुई देशबीचको सुरक्षाकर्मीको बैठक सुरु भएको छ ।
शनिबार नेपालबाट मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा र महोत्तरीका विभिन्न प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा भारतको मधुवनी जिल्लाका सुरक्षाकर्मी तथा कलेक्टरको उपस्थितिमा बैठक सुरु भएको हो ।
नेपाल र भारतबीच खुल्ला सीमा भएका कारण लागूऔषध ओसार–पसार, विभिन्न अपराधीक गठना सम्बन्धमा छलफल हुनेछ ।