आगो नियन्त्रणका लागि सर्लाहीमा ‘डेमो’
टुडेपाटी–
सर्लाही, फागुन ११ गते ।
सर्लाहीमा आगलागि सम्बन्धी अभ्यास गरिएको छ ।
बिहिबार आगो नियन्त्रण तथा उदार कार्यक्रमको डेमो गरिएको हो ।
हावाहुरीको मौसम सुरु हुन लागेपछि जिल्लामा आगलगी सम्बन्धी अभ्यास गरिएको हो ।
सो कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त प्रहरी बल र स्थानियको उपस्थिति रहेको थियो ।
Sponsored