TodayPati

मधेश प्रदेश : दुई मन्त्रीद्वारा पदभार ग्रहण

टुडेपाटी–
जनकपुरधाम, माघ १३ ।

मधेश प्रदेशका दुई मन्त्रीले पदभार ग्रहण गरेका छन् ।

बिहिबार विभाग पाएका नवनियुक्त मन्त्रीहरुले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

Sponsored

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेको संसदिय दलका नेता सरोजकुमार यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने बताए ।

यस्तै, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका जनमत पार्टीका वसन्त कुश्वाहा पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *